Nishahaya Sewa Sadan

आश्रमको सेवा सुविधा

आश्रम प्रवेशका आधारहरु(क्राईटेरीया)

  • ६० वर्ष पुगेको नेपाली नागरिकक) ६० वर्ष पुगेको नेपाली नागरिक ।
  • अनाथ, असहाय, विपन्न वर्ग लालपालन गर्ने कोहि नभएका ।
  • परिवार भएका, तर परिवार बाट अपहेलित भएका ।
  • आफ्नो ईच्छाले एक मूष्ट वा मासिक सक्दो शुल्क तिरेर बस्न चाहने ।

आश्रमबाट प्रदान गरिने सेवा र सुविधाहरु

  • बस्ने ठाउँको व्यवस्था ।
  • खाना ।
  • आवश्यक लत्ता कपडा ।
  • औषधो उपचार,तथा नियमित स्वास्थ्य जाँच ।
  • चाडपर्व आदिमा परम्परा अनुसार खाना भजन, किर्तन आध्यात्मिक प्रवचन, तिर्थाटन, योगाभ्यास तथा अन्य धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु ।
  • स्याहार सुसार को लागि केयर गीभर, नर्स, कर्मचारी, तथा अन्य बिभिन्न देशी   बिदेशी संघ सस्थाबाट आउने स्वयम सेबकहरु ।
  • मृत्यु पश्चात आफन्तले लैजान चाहेमा लासलाई जिम्मा लगाई दिने अन्यथा आश्रमबाटै पशुपति आर्यघाटमा ब्राम्हणद्धारा दागबत्ती दिलाई अन्तिम संस्कार गरिने, साथै १३ औ दिनमा रुद्री गराउनुको साथै मन्दिरमा भजन गराई प्रसाद वितरण गरिनेछ ।

बस्नलाई उपलब्ध गराउन पर्ने कागजातहरु​

  • बस्ने व्यक्तिको निवेदनक) बस्ने व्यक्तिको निवेदन।
  • आपू बसेको वडाको सिफारिस।
  • नागरिकताको प्रमाण पत्र।
  • हाल सालै खिचेको फोटो २ प्रति।
  • पुलिस रिपोट।